Headlines News :
Home » » चाणक्यले आफ्नो नीति शास्त्रमा कुनै पनि पत्निका लागि कसरी आफ्नै पति दुश्मन बन्न सक्छन् भनेर चर्चा गरेका छन् । कसकालागि को शत्रु ? जान्नुहोस !!!

चाणक्यले आफ्नो नीति शास्त्रमा कुनै पनि पत्निका लागि कसरी आफ्नै पति दुश्मन बन्न सक्छन् भनेर चर्चा गरेका छन् । कसकालागि को शत्रु ? जान्नुहोस !!!

Written By Unknown on Monday, 10 November 2014 | 04:43

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 पति पत्निको सम्बन्ध समझदारीमा टिकेको हुन्छ । समझदारीको अभाव भो भने यो सम्बन्ध टुट्न पनि बेर लाग्दैन । पति पत्नि दुवैले आफ्ना कर्तब्य बुझेनन् भने परिवारमा कलह हुन्छ र अशान्ति हुन्छ ।
चाणक्यले आफ्नो नीति शास्त्रमा कुनै पनि पत्निका लागि कसरी आफ्नै पति दुश्मन बन्न सक्छन् भनेर चर्चा गरेका छन् ।
                                    
चाणक्य भन्छन्ः
लुब्धानां याचक: शत्रु: मूर्खाणां बोधको रिपु:।
जारस्त्रीणां पति: शत्रुश्चौराणां चंद्रमा: रिपु:।।
यो श्लोकको अर्थ हो कि कुनै पनि चरित्रहिन महिला, जो परपुरुषसँग नजिकिन्छे र उसको पतिलाई मायाँ गर्दिन त्यस्ता महिलाका लागि पति शत्रु समान हुन्छ । यस्ता हर्कत गर्ने स्त्रीलाई पति नै शत्रु लाग्छ ।
यति पति वा पत्नी दुवै नै खराव चरित्रका छन् र चरित्रहिन काम गरिरहेका छन् भने यस्तो परिवारमा शान्ति हुँदैन । पतिले गरेको गल्ती पत्निले भोग्नु पर्छ भने पत्निले गरेको गल्ति पतिले ।

चोरका लागि चन्द्रमा शत्रु
चाणक्य भन्छन् चोरले रातिमा आफ्नो काम गर्छ । यस कारण चन्द्रमा चोरका लागि शत्रु हो । चन्द्रमाले प्रकाश देखाउने र प्रकाशमा मानिसहरुले आफूलाई चिन्ने हुँदा चोरले चन्द्रमालाई मन पराउँदैन ।

लोभीको शत्रु मगन्ते
लोभी ब्यक्तिका लागि धन सबैभन्दा प्रिय चिज हुन्छ । यस्ता ब्यक्तिले धनलाई जति मायाँ केही कुरालाई पनि गर्दैनन् । यस्ताको घरमा माग्ने आयो भने त्यस्तो माग्ने सबैभन्दा ठूलो शत्रु बन्छ । उनीहरुलाई माग्ने देख्न पनि मन पर्दैन ।

मुर्खका लागि उपदेश दिने शत्रु
जुन ब्यक्ति मुर्ख हुन्छ त्यस्तो ब्यक्तिलाई भुलेर पनि उपदेश दिनु हुँदैन । किन भने उपदेश दिने ब्यक्ति मुर्खको नजरमा सबैभन्दा ठूलो शत्रु हुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf