Headlines News :
Home » » के हस्त मैथुन गर्ने बानीले तपाई ग्रस्त हुनुहुन्छ ? यसरी छोड्न सकिन्छ ! पद्नुहोस ! साथै भिडिओ पनि हेर्नुहोस !

के हस्त मैथुन गर्ने बानीले तपाई ग्रस्त हुनुहुन्छ ? यसरी छोड्न सकिन्छ ! पद्नुहोस ! साथै भिडिओ पनि हेर्नुहोस !

Written By Unknown on Thursday, 23 October 2014 | 19:08

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
के हस्त मैथुन गर्ने बानीले तपाई ग्रस्त हुनुहुन्छ ? यसरी छोड्न सकिन्छ ! पद्नुहोस ! साथी भिडिओ पनि हेर्नुहोस !
हस्त मैथुन बयस्क पुरुष तथा महिलाका लागि कुनै अनौठो विषय होइन् । प्राकृतिक यौन संसर्गको ब्यवस्था नहुँदा बयस्कहरुले सामान्यतः हस्त मैथुन गर्छन् । हस्त
एक सातामा ३ देखि ७ पटक सम्म हस्त मैथुन गर्ने बानी छ भने यसलाई सामान्य नै मानिन्छ । तर त्यस भन्दा बढी हस्त मैथुन गर्नु हुन्छ भने सम्झिनुस् तपाइँलाई यसको लत नै लागि सक्यो ।

हस्तमैथुन प्राकृतिक मैथुनको अभावमा राम्रो विकल्प त हो तर यो गर्दा ध्यान पुर्‍याइएन भने यसका नकारात्मक प्रभाव पनि छन् ।
हस्त मैथुन गर्दा हातमा केही समस्या छ भने त्यसले यौनाङ्गमा नकारात्मक असर पनि पार्न सक्छ । कतिपय अवस्थामा अत्याधिक मैथुन गर्दा यौनाङ्ग सुन्निने समस्या समेत हुन्छ । त्यतिमात्र होइन अत्याधिक हस्त मैथुनले बाँझोपनको समस्या ल्याउन सक्छ । पुरुषमा विर्यमा शुक्रकिटको अभाव हुने र महिलामा ओभमको संख्या कम हुँदा बच्चा हुन गाह्रो हुने समेत चिकित्सकहरु बताउँछन् ।

यहाँ हस्तमैथुनको बानी हटाउने केही सरल उपाय प्रस्तुत गरिएको छ ।


१ एक्लै बस्ने बानी छोड्नुस् सामाजिक तथा खेलकुदमा ब्यस्त बन्नुस् ।
२ शरीरमा उर्जा थप्ने फलफूल र तरकारी सेवन गर्नुस् ।
३ यो लत छुटाउन सघाउने संस्था वा ब्यक्तिसँग सम्पर्क गर्नुस् ।
४ यस्तो लतबाट छुट्नका लागि परामर्श लिनुस् ।
५ हस्त मैथुनको बानी छोड्नका लागि भित्रै देखि प्रण गर्नुस् ।
६ तपाइँलाई यौन उत्तेजनामा ल्याउने विषय तथा कुराहरुबाट टाढा बस्नुस् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf