Headlines News :
Home » » कुन रगत समूह हुनेहरुमा भुल्ने विरामी बढी हुन्छ जानी राखौ

कुन रगत समूह हुनेहरुमा भुल्ने विरामी बढी हुन्छ जानी राखौ

Written By Unknown on Thursday, 16 October 2014 | 07:46

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
कुन रगत समूह हुनेहरुमा भुल्ने विरामी बढी हुन्छ जानी राखौ 
दुर्लभ रगत समुह र कमजोर स्मरण शक्तीबीच केहि सम्बन्ध रहेको एक अध्यनले देखाएको छ । एक अमेरिकी अनुसन्धानका अनुसार एबी रगत समुह भएका मानिस विश्वमा ४ प्रतिशत छन् । यो रक्त समुह भएका ब्यक्तिहरुमा उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि ह्रास हुँदै जाने हुन सक्छ । न्य
अध्यनमा ४५ वर्ष र योभन्दा बढी उमेरका मानिसहरु सहभागी गराइएको थियो । ३ वर्षसम्म गरिएको सो अनुसन्धानमा ४९५ जनाको स्मरण शक्ति कमजोर थियो । यसको तुलनामा सोही अनुसन्धानमा सहभागी गराइएका ५८७ मानिसहरुको भने स्मरण शक्तिमा कुनै समस्या छैन ।

अनुसन्धानका अनुसार एबीडब्लु रक्त समुह भएका ब्यक्तिकहरुमा स्मरण शक्ति कमजोर हुने समस्या ६ प्रतशत समम पाइएको छ । तर अरु रक्त समुहमा भने यो समस्या लगभग ४ प्रतिशत रहेको छ ।
राेलाजी पत्रिका मा हाल प्रकाशित एक अध्यनका अनुसार बर्लिगटनस्थित वरमान्ट काँलेज अफ मेडिसिनका डाक्टर मेरी कुशमैनको नेतृत्वको टीमले अमेरिकामा करिब ३० हजार मानिसमा यो अनुसन्धान गरिएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf