Headlines News :
Home » » तिहारमा राति ७ बजे पछि देउसी भैलो खेल्न नपाइने भन्दै गृह मन्त्रालय द्वारा बिज्ञप्ती जारी !

तिहारमा राति ७ बजे पछि देउसी भैलो खेल्न नपाइने भन्दै गृह मन्त्रालय द्वारा बिज्ञप्ती जारी !

Written By Unknown on Sunday, 19 October 2014 | 02:37

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
३१ असोज, काठमाडौं । गृह मन्त्रालयले तिहारमा राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी राति ७ बजेस्म्म मात्र देउसी भैलोसहितका सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ । यस्ता कार्यक्रम रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले तिहार र छठमा भूइचम्पा, पटाका, आतसवाजी जस्ता विस्फोटक पदार्थ प्रयोग तथा विक्री वितरण नगर्न आग्रह गरेको छ ।
विस्फोटक पदार्थ उत्पादन, आयात निर्यात तथा विक्री र प्रयोग गर्नेहरुलाई कानून बमोजिम काबारही गर्ने सरकारले बताएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf