Headlines News :
Home » » बिहेको पहिलो रात नै मुख थुनेर जबरजस्ती सेक्स गर्दा सम्बन्ध विच्छेद

बिहेको पहिलो रात नै मुख थुनेर जबरजस्ती सेक्स गर्दा सम्बन्ध विच्छेद

Written By Unknown on Saturday, 18 October 2014 | 07:50

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
भर्खरै स्याङजामा एउटा यस्तो घटना घटेको छ ।विवाह बन्धन मात्र नभएर जीवनको नयाँ सुरुवात पनि हो । तर यसलाई बुझ्नेहरुका लागि मात्र । यसलाई गलत ढंगबाट प्रयोग गर्न खोजियो भने यसले दिगोपना पाउन सक्दैन ।  विवाहको एक सातापनि नपुग्दै गाउँले र आफन्त सबै विवाद मिलाउन प्रहरी कार्यलय पुगेका थिए । प्रहरी कार्यलयमा दुवै पक्षको कुरा सुनेर विवाद मिलाउने प्रयास गरिएपनि बेहुलीले श्रीमान्सँग बस्नै नसक्ने बताएपछि सम्बन्ध बिच्छेद भएको हो ।
१८ वर्षको उमेरमा नै बिहे गरेर गएकी किशोरीले बिहेको भोलिपल्टै श्रीमान्सँग बस्न नसक्ने बताएको परिवारको भनाई छ । बेहुला पक्षले भने उल्टै केटीको चरित्रमा प्रश्न उठाएपछि दिनभर वादविवाद भएको थियो ।
कारण थियो बिहेपछिको सम्बन्ध । बेहुलीले आफूलाई मुख थुनेर यौन सम्पर्क गरेको भन्दै पतिसँग बस्न नसक्ने बताएकी थिइन् । बेहुलाले उक्त आरोप स्वीकार गरेका छन् ।
बेहुलि  भने घरबाट लगाइदिएका सुनका गहना सिक्री, औठीं र टप सबै घरमा छाडेर हिडेपछि घटना सार्वजनिक भएको हो । दुवैको सहमतिमा दशैको टिकाको दिन मागी विवाह भएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf