Headlines News :
Home » » विश्वकै सबै भन्दा कान्छी अर्बपति

विश्वकै सबै भन्दा कान्छी अर्बपति

Written By Unknown on Friday, 17 October 2014 | 23:03

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
पढाइ बीचमै छाडेर काम सुरु गरेकी ३० वर्षीया एलिजावेथ होल्म अमेरिकाकी कान्छी अर्बपति हुन् । स्वास्थ्य सेवामा पैसा कमाउने सम्भावना देखेपछि १९ वर्षमै कलेज छाडेर काम सुरु गरिन् । उनलाई कम्पनी स्थापना गर्न पैसा जम्मा गर्नु थियो । त्यतिबेलै उनले रगत परीक्षणको सहज प्रणालीबारे प्रविधि विकासका लागि काम थालेकी हुन् । अहिले उनी अर्बपतिको सूचीमा छिन् । ‘सबैसँग राम्रा र नयाँ आइडिया हुन्छन्,’उनी भन्छिन्,‘मैले आफूसँग भएको आइडियालाई अलि छिट्टै प्रयोग गरे । ’ उनले आफ्नो कम्पनी ‘थेरानोज’लाई अत्याधुनिक र अझै उचाइमा पुर्याउने सोच राखेकी छन् ।

उनी एक थोपा रगतद्वारा ७० लाख परीक्षणको काम परम्परागत परीक्षणका लागि लाग्ने समयभन्दा छिटो गर्न सक्ने प्रणाली बनाउन चाहन्छिन् । कम्पनीमा उनको ५० प्रतिशत हिस्सा छ । सन् १९८४ मा वासिङटन डिसीमा जन्मिएकी एलिजावेथले आफ्नो ‘टिन एज’चीनमा बिताएकी हुन् । १९ वर्षको उमेरमा उनले रियल टाइम क्योर नामक कम्पनी खोलेकी थिइन् । जसलाई पछि थेरानोजमा परिवर्तन गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

अहिले उनको कम्पनीले ५ सयभन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीको मूल्य अहिले ९ अर्ब भन्दा बढी छ । फोब्र्सका अनुसार उनको आफ्नो कुल सम्पत्ति ४ अर्ब ५० करोड डलर रहेको छ । उनी फोब्र्सको ४ सय धनीको सूचीमा १ सय १० औं स्थानमा निछ् ।
एजेन्सी –
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf