Headlines News :
Home » » एउटै डोरीमा झुन्डिएको अवस्थामा काका भतिजीको शवको अवशेष -

एउटै डोरीमा झुन्डिएको अवस्थामा काका भतिजीको शवको अवशेष -

Written By Unknown on Friday, 24 October 2014 | 07:13

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
रासस - वाकु–४, सोलुखुम्बु :  सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष भेटिएको छ ।

२०७० साउन ११ गतेको सुसाइट नोट लेखिएको भेटिएकाले सोही समयमा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थल नजिकै उनीहरुले प्रयोग गर्ने दुई थान मोबाइल सेट र डायरी फेला परेकाले सोही डायरीबाट वाकु–३ रोचमका गोकुल राई र सविता राईको शव भएको पुष्टि भएको छ । शवको अवशेष केही भागमात्र भेटिएको छ ।

काका भतिजी नाता पर्ने वाकु–३ रोचमका गोकुल राई र सविता राई गाउँबाट २०७० साल साउन महिनामा एकै समयमा हराएको र उनीहरुको डायरी तथा सुसाइट नोटसमेत भेटिएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीको ठहर छ । गाउँमा उनीहरु भागेको हल्ला भएको थियो ।

सोताङबाट खटिएको प्रहरी टोलीले उनीहरुको सनाखत गरी आफन्तले शव पहिचान गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf