Headlines News :
Home » » घुर्ने बानी हुनेहरुले यसो गर्नुस् !

घुर्ने बानी हुनेहरुले यसो गर्नुस् !

Written By Unknown on Wednesday, 29 October 2014 | 17:22

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
यदि तपाइँ सुत्दा घुर्ने वानी छ वा तपाइँसँग सुत्ने कोही घुर्छ भने तनाव हुन सक्छ । सँगै सुत्ने ब्यक्ति घुर्दा समस्या नै हुन्छ कहिले काँहि ।

अव भने यो समस्याबाट मुक्ति मिल्ने भएको छ । बैज्ञानिकहरुले घुर्ने ब्यक्तिहरुलाई लक्षित गरेर एउटा मास्क बनाएका छन् । यस्तो मास्क लगाउँदा घरेको सुनिँदैन र निद्रा पानि राम्रो लाग्छ ।

यस अघि पनि यस्तो मास्क नआएको होइन तर यो भारी र असुविधाजनक थियो । अव भने बैज्ञानिकहरुले सहजरुपमा लगाउन सकिने र सानो आकारको मास्क ल्याएका छन् ।

बैज्ञानिकहरुले पछिल्लो पटक ल्याएको मास्कलाई सिपीएपी नाम दिएका छन् ।
बेलायतको एनएचएस ट्रस्टको अस्पताल ब्र्याडफोर्ड टीचिङ हस्पिटलका कन्सल्टेन्ट एनिस्थीटिस्ट डा. डेविड डसनका अनुसार सबैको अनुहारको बनावट एकनासको नहुने कुरालाई मध्यनजर गर्द नयाँ मास्क विकाश गरिएको हो ।

यो मास्कले नाकमा सिलबन्दी हुन्छ र घुरेको आवाज बाहिर जाँदैन तर यसमा रहेको विशेष बनावटले अक्सिजन भने प्रयाप्तमात्रामा भित्र पठाउँछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf