Headlines News :
Home » » भारतीय आदालतले रोक्यो गढीमाईमा बली

भारतीय आदालतले रोक्यो गढीमाईमा बली

Written By Unknown on Thursday, 16 October 2014 | 08:04

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
३० असोज, काठमाडौं ।
संसारकै सबैभन्दा बढी बली दिइने बराको गढीमाइमा लाग्ने मेलाका लागि पशु ल्याउन भारतीय सर्वोच्च अदालतले रोक लगाएको छ ।
सर्वोच्च अदालतले केन्द्र सरकार तथा नेपालसँग सीमा जोडिएका बिहार, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगाल सरकारलाई गढीमाई मेलाका लागि पशु निर्यातमा रोक लगाउन आदेश दिएको हो ।

बाराको बरियारपुर गाविसस्थित प्रसिद्ध गढीमाई मन्दिरमा हरेक ५ वर्षमा मेला लाग्छ । मेलाका अवसरमा राँगा, बोका, सुँगुर, कुखुरालगायत विभिन्न पशु पन्छीलाई लाखौंको संख्यामा वली दिइन्छ ।

तर यो वर्ष भने विभिन्न पशु अधिकारकर्मी तथा भारतीय सर्वोच्च अदालतले समेत यो मेलामा दिइने बलीमा अवरोध गर्ने देखिएको छ ।
५ लाख भन्दा बढी बली दिइने गढीमाइमा चढाइने बलीका लागि अधिकाँश पशु पंक्षी भारतीय सीमावर्ती राज्यबाट नेपाल भित्रिने गरेका छन् ।
यस अघि बेलायती फौजमा कार्यरत गोर्खा सैनिकलाई समान अधिकार दिलाउने अभियानको नेतृत्व गरिरहेकी चर्चित अभिनेत्री जोअन्ना लुम्लेले पनि गढीमाई मेलामा दिइने लाखौं लाख पशुपन्छीको बली रोक्न नेपाल सरकारलाई आग्रह गरेकी थिइन् ।
गढीमाई मेलामा यस वर्षदेखि पशु हत्या रोक्न अन्तर्राष्ट्रिय इन्टरनेट लबिङ समेत शुरु भएको छ ।
हरेक पाँच पाँच वर्षमा बाराको बरियारपुरमा लाग्ने गढीमाई मेला मंसिरबाट सुरु हुँदैछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf