Headlines News :
Home » » काठमाडौं मल खाली गराउन सञ्चयकोषद्वारा निर्देशन

काठमाडौं मल खाली गराउन सञ्चयकोषद्वारा निर्देशन

Written By Unknown on Thursday, 30 October 2014 | 16:21

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
ठमाडौं,कात्तिक १३ – कर्मचारी सञ्चय कोषले बक्यौता भाडा तथा एक वर्षको भाडा जमानत पेस नगरेको भन्दै सुन्धारामा रहेको काठमाडौं मललाई खाली गर्न निर्देशन दिएको छ ।
कोषले भवनको करार सम्झौता तर करार सम्झौता गरेका राणाले कोषको निर्देशन वेवास्ता गर्दै बक्यौता तथा जमानत रकम नबुझाएपछि कोषले भवन खाली गर्न निर्देशन दिएको हो । कोष र राणाबीच २०६२ भदौ १ गते भवन भाडामा लिने सम्बन्धमा करार सम्झौता भएको थियो । सूचना प्रकाशित भएको मिति अर्थात् बुधबारदेखि करार सम्झौता औपचारिक रुपमा भंग भएकाले करार सम्झौताको दफा १० बमोजिम एक महिनाभित्र सो अबधिसम्मको भाडा चुक्ता गर्न कोषले राणालाई निर्देशन दिएको छ । कोषले मल भएको पूरै भवन खाली गराई पूर्ववत तरिकाले कोषलाई हस्तान्तरण गर्न पनि राणालाई निर्देशन दिएको छ । आजको आर्थिक दैनिकमा खबर छ ।
गरेका प्रविण शम्सेर राणा तथा मलमा व्यवसाय गरिरहेका व्यवासायीका नाममा सूचना प्रकाशित गरी भवन खाली गर्न निर्देशन दिएको हो । कोषले यसअघि पटकपटक सूचना प्रकाशित गरी मलको बाँकी बक्यौता तथा एक वर्ष बराबरको भाडा रकम जमानत पेस गर्न निर्देशन दिएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf