Headlines News :
Home » » जिम्बाबेमा एक महिलाले गरिन आफ्नो मृत श्रीमानसँग सेक्स !

जिम्बाबेमा एक महिलाले गरिन आफ्नो मृत श्रीमानसँग सेक्स !

Written By Unknown on Saturday, 18 October 2014 | 08:28

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
यो संसारमा हरेक दिन अनेकन विचित्रका घटना हुन्छन्, जुन मानिसले कहिल्यै सोचेको पनि हुँदैन । यस्तै एउटा विचित्रको घटना जिम्बाबेमा भएको छ। जिम्बाबेमा एक महिलाले आफ्नो मृत श्रीमानसँग सेक्स गरेकी छन् ।
जिम्बाबेकी सारा सिमिराई नामकी एक महिलाले आफ्नो श्रीमानको अन्तिम इच्छाको सम्मान गर्दै यस्तो काम गरेकी हुन् । आफ्नो मृत श्रीमानलाई गाड्नुअघि उनले शवका साथ सेक्स गरेकी हुन् ।
सारा आफ्नो श्रीमानलाई छोडेर आफ्नो नयाँ प्रेमीसँग गएकी थिइन् । पछि सारालाई उनको प्रेमीले छोडिदियो । त्यसपछि सारा पूरानै घर फर्किन् । यो घटनालगत्तै साराका श्रीमानको मृत्यु भयो ।
मर्नुअघि साराका श्रीमानले उनलाई एउटा नोट छोडेका थिए । त्यसमा उनले आफ्नी श्रीमतीले छोडेपछि आफ्नो मन टुटेको उल्लेख गरेका थिए । उनले आफ्नो अन्तिम इच्छास्वरुप गाड्नुअघि सारासँग सेक्स गर्न चाहेको उल्लेख गरेका थिए ।
पहिला त साराले यो अन्तिम इच्छा पूरा गर्न अस्वीकार गरेकी थिइन् । तर, पछि उनलाई श्रीमानका परिवारजनले दबाव दिए, तब उनले मृत श्रीमानको शवसँग सेक्स गरेकी हुन् । एजेन्सी
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf