Headlines News :
Home » » Boyfriend girlfriend, so good luck (Video)

Boyfriend girlfriend, so good luck (Video)

Written By Unknown on Thursday, 16 October 2014 | 16:55

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
संचारकर्मी सन्जोग बस्याल पनि अब म्यूजिक भिडियोको निर्देशनतर्फ लागेका छन् । गायिका सुधा रत्नको आवाजमा समावेश ‘सबैले मलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सन्जोगले पहिलो पल्ट यो गीतको भिडियो निर्देशन गरेका हुन् ।

सुरेश घमालको शब्द, दीपक शर्माको संगीत रहेको यो गीतलाई ‘उन्माद’ एल्बमबाट लिइएको हो । मिलन शंकरको छायांकन, अनुप पौडेलको सम्पादन रहेको भिडियोमा राजन, श्रृष्टी, रविन र रिमुको अभिनय छ ।

भिडियोमा आफ्नो प्रेमीबाट टाढा भएकी एक प्रेमिकाले दिएको शुभकामना देखाउन खोजिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf