विश्वका चर्चित सेलिब्रेटीहरुका नांगो सेल्फी तस्वीर ह्याक गरी सार्वजनिक गरिएकेा घटनाले अहिले विश्वभरि नै चर्चित छ । ओस्कार विजेता जेनिफर लरेन्स देखि लिएर केट अप्टन तथा सेलेना गोमेज जस्ता चर्चित महिलाहरु यसका सिकार भए । यसको प्रमुख दोषी ह्याकर त हुँदै हो तर सेलिब्रेटीहरुको समेत गम्भीर गल्ती रहेको र आफ्नो नांगो तस्वीर खिचाउने चर्चित महिलाहरुको शौख भयानक रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी अनलाइन कस्मोपोलिटन डट कमले गरेकेा एक सर्भेक्षण अनुसार सन् १९८२ देखि सन् २००० को सुरुसम्ममा जन्मिएका महिलामध्ये सयमा ९० जनाले आफ्नो नांगो तस्वीर खिचिसकेका छन् । भलै कतिले त्यो खिचेर डिलिट गरिसकेका होलान् वा कतिले त्यसलाई सुरक्षित राखेका वा सार्वजनिक समेत गरिसकेका छन् । ७५० जना आफ्ना पाठकमा गरेको अनलाइन सर्भेमा सहभागी गराइएका मध्ये ९९ प्रतिशत महिला थिए । उनीहरु मध्ये हरेक १० मा ९ जनाले आफुले जिउ नांगो बनाएर आफ्नो तस्वीर खिचिसकेको बताए । ती मध्ये ८४ प्रतिशतले खुसीसाथ यस्तो काम फेरी पनि दोहोराउने बताएका छन् । निर्धक्कसाथ यस्तो जोखिमपूर्ण कार्य गर्ने युवतीहरुको औषत उमेर २१ वर्ष छ । निकै कम युवतीहरुमा मात्र आफ्नो निर्वस्त्र तस्वीर लिक होला र सार्वजनिक भएर आफ्नो प्रतिष्ठामा आँच आउने भन्ने कुराको हेक्का रहेको पाइएको छ ।
Home »
Life Style
» ९० प्रतिशत महिलाले खिच्दछन् आफ्नो निर्वस्त्र तस्वीर
९० प्रतिशत महिलाले खिच्दछन् आफ्नो निर्वस्त्र तस्वीर
Written By Unknown on Wednesday, 15 October 2014 | 17:14

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!
Share this post :
Related articles
- पुरुषहरुलाई आकर्षित गर्नकै लागि २२ हजार पाउन्ड खर्च
- Your voice can tell on you!
- Three things women want..
- आजभोलिका युवा युबतीहरुले यौन आनन्दकालागि येसो गरेपछि
- विवाहको तयारीमा हुनुहुन्छ भने ! पहिला केटीका बारेमा यी ७ कुरा ख्याल गर्नुहोस्
- 32 million Americans threatened by advancing wicked arctic winter storm
0 comments:
Speak up your mind
Tell us what you're thinking... !