Headlines News :
Home » » अष्ट्रेलियाले १६ देशका नागरिकलाई भिसा नदिने....!

अष्ट्रेलियाले १६ देशका नागरिकलाई भिसा नदिने....!

Written By Unknown on Wednesday, 29 October 2014 | 05:54

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
अष्ट्रेलियाले पश्चिम अफ्रिकाका १६ देशमा आवत जावतमा रोक लगाएको छ । इबोलाग्रस्त पश्चिम अफ्रिकी राष्ट्रहरुबाट इबोला अष्ट्रेलिया भित्रिने खतरा बढेको भन्दै अष्ट्रेलिया सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । अष्ट्रेलियाका आप्रवासन मन्त्री स्कोट मोरिसनले सोमबार त्य

 तत्कालका लागि ती देशका लागि दिँदै आएको सहयोग समेत स्थगित गर्ने जानकारी मन्त्री मोरिसनले दिए । यस अघि नै भिसा लिएका नागरिक भने अष्ट्रेलिया प्रवेश गर्न पाउने छन् । यद्यपी कुनै पनि ब्यक्तिलाई भिसा नदिने वा निलम्बन गर्न सकिने उनले बताए । अमेरिका र युरोपमा इवोला संक्रमित ब्यक्ति भित्रिइसकेको भएपनि अष्ट्रेलियामा भने हाल सम्म यस्तो संक्रमण फेला परेको छैन ।
हाँको संसदमा बोल्दै अष्ट्रेलियाले इबोला संक्रमण रहेका देशमा जान र त्यहाँबाट अष्ट्रेलिया आउन चाहनेहरुलाई भिसा दिन रोक लगाएको जानकारी गराएका हुन् । इवोलाका कारण पश्चिम अफ्रिकामा ५००० भन्दा बढीको मृत्यु भैसकेको छ भने १०००० भन्द बढी संक्रमित भएको आशंका गरिन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf