Headlines News :
Home » » नायिकादुवार आफ्नै अश्लिल भिडियो बनाएपछि सनसनी -

नायिकादुवार आफ्नै अश्लिल भिडियो बनाएपछि सनसनी -

Written By Unknown on Wednesday, 26 March 2014 | 22:51

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
पाकिस्तानी नायिका मीरा तथा उनको पति क्याप्टेन नाविद सहजादलाई अश्लिल भिडियो खिचेको अभियोगमा अदालतले पक्राउ गर्ने आदेश जारी गरेको खबर छ ।
http://holly-kolly-bolly.blogspot.com/
पकस्तानी अदालतले सोमबार प्रहरीमार्फत् पक्राउ गर्ने आदेश दिएको हो । जिल्ला न्यायाधीश सफ्दार भाट्टीको इजलासले भिडियो खिचेको घटनालाई ‘पाप कर्म’ भएको निष्कर्ष निकालेको हो । उक्त भिडियोको विषयमा April-2 मा अदालतमा मुद्धा दायर भएको थियो ।

अदालतले स्थानीय मोजाङ प्रहरी कार्यालयका प्रहरी अधिकृतलाई यो घटनाको बारेमा बेलैमा प्रतिवेदन नदिएको भन्दै कार्वाही आदेश पनि दिएको छ । ‘दम्पत्तिले अश्लिल भिडियो खिचेर समाजमा उच्छृँखला फैलाएको र इस्लामिक मान्यता तोडेका छन्’ रिट निवेदनमा भनिएको छ ‘यस्तो पाप कर्म गर्नेलाई कडा सजाय दिइयोस् ।’

तर सहजादले आफूहरु वैधानिक दम्पत्ति भएकोले यौनजन्य भिडियो खिच्नु अपराध नभएको दावी गरेका छन् । उनीहरुले आफ्नै घरमा यौन क्रियाकलाप गरिरहेको बेला आफैंले भिडियो खिचेको बताएका छन् । जुन केही महिनाअघि इन्टरनेटमार्फत् सार्वजनिक भएको थियो ।

यता, मीरा भने सो भिडियो आफूहरुको नभएको दावी गर्छिन् । ‘हामीलाई बदनाम गराउने प्रपञ्च हो यो’ उनले भनिन् । उनका पति नाविद भने आफूहरु वैधानिक दम्पत्ति भएकोले यो भिडियोको बारेमा प्रोपोगाण्डा मच्चाउनुपर्ने आवश्यकता नभएको तर्क गर्छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf