Headlines News :
Home » » रुपा खनाल : भबिश्यमा बिहे गर्ने संग बिहे अघि सेक्स गर्नु नराम्रो हैन

रुपा खनाल : भबिश्यमा बिहे गर्ने संग बिहे अघि सेक्स गर्नु नराम्रो हैन

Written By Unknown on Saturday, 11 January 2014 | 16:32

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
रुपा खनाल । अभिनेत्री
 # सेक्स के हो ?
- माया र बिस्वाशमा अडिएको प्रकृतिको सबै भन्दा मिठो वरदान।
 
# विबाह पूर्वको सेक्सप्रति तपाइको विचार ?
- बिश्वाश र बफादारी छ भने यो उचित हो। भबिश्यमा बिहे गर्ने संग बिहे अघि सेक्स गर्नु नराम्रो कुरा हैन।

# सेक्स सम्बधि जोक्स कत्तिको सुनिन्छ?
- बेला बखत सुनिन्छ। त्यस्तो जोक सुनेर रिफ्रेश हुन्छु। ननभेज जोक सुनु को मज्जै अर्कै हुन्छ।

# तपाइलाई कसैले सेक्सी भन्यो भने रिसाउनु हुन्छ कि हुन्न?
- कहाँ रिसाउनु, एस्तो रमाइलो कमेन्ट पाउँदा खुशी हुन्छु। भल्गर र सेक्सीको अर्थ मलाई राम्ररी थाहा छ।

# सिनेमा मा नायक संग सेक्स सिन गर्दा सेक्स को चाहना हुन्छ कि हुन्न?
- अँह  हुन्दैन। त्यो रिल लाइफ हो। रियल होइन।

# तपाइको नजरमा सबै भन्दा सेक्सी नायिका को हुन्?
- जिया के.सि. मलाई सेक्सी लाग्छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf