Headlines News :
Home » » रोबोटले मेट्नेछ यौन तिर्खा

रोबोटले मेट्नेछ यौन तिर्खा

Written By Unknown on Sunday, 3 November 2013 | 01:34

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
वैज्ञानिकहरूले यस्तो रोबोटको परिकल्पना छन् जसले महिला होस् वा पुरुष दुवैलाई यौन सुख प्रदान गर्नेछ।
न्युजिल्यान्डका वैज्ञानिकहरूका अनुसार यो रोबोटले यौनको क्षेत्रमा व|mान्तिकारी फड्को मार्नेछ र यसले सन् २०५० सम्ममा विश्वको यौन पर्यटन व्यवसायलाई समेत ठूलो लाभ पुर्‍याउनेछ। सेक्स रोबोट नामक उक्त यन्त्रमानव मानिसको यौनको भोक सजिलैसँग मेटाउन सक्षम हुने बताइएको छ, तर रोबोटसँग यौनप्यास मेटाउन चाहनेहरूको गोजी भने गरम नै हुनुपर्नेछ। भिक्टोरिया विश्वविद्यालयका अनुसन्धानकर्ता इयान यिओमेन तथा यौनविज्ञ मिसेल मार्सले रोबोटसँगको यौनसम्बन्ध सुरक्षित पनि हुने दाबी गरेका छन्।

शोधकर्ताहरूका अनुसार नेदरल्यान्डको एम्सटर्डममा यस्तो रोबोट सेक्स क्लब सञ्चालन हुनेछ। युब यम नामको उक्त क्लबमा ग्राहकहरूले रोबोटबाट मसाज गराउनुका साथै सम्भोग तथा ल्याप डान्ससमेत गर्न सक्नेछन्, तर त्यसका लागि एक पटकको १२ लाख रुपैयाँभन्दा बढी रकम तिर्नुपर्नेछ जुन हाम्रो सन्दर्भमा निकै ठूलो रकम हो।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf