Headlines News :
Home » » महिलाका पेन्टी चोर्ने रंगेहात पक्राउ, खल्ती र झोलाभरि पेन्टी नै पेन्टी

महिलाका पेन्टी चोर्ने रंगेहात पक्राउ, खल्ती र झोलाभरि पेन्टी नै पेन्टी

Written By Unknown on Wednesday, 23 October 2013 | 21:14

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
बेलायतको ब्रिस्टोलमा महिलाका भित्री वस्त्र चोरी गर्ने चोर रंगेहात पक्राउ परेका छन् । ५१ वर्षका कोलिन क्रेग्टनलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो । पक्राउपछि उनको जिउ तलासी लिँदा प्रहरीले उनको कोटको खल्तीभरि पेन्टी फेला पारेको थियो ।

स्थानीय एक अपार्टमेन्टमा रहेको महिलाको कोठामा रातको समयमा टर्च बालेर पुरुष छिरेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे । कोलिनले कोटको खल्तीभरि पेन्टी कोचेर त्यहाँबाट के बाहिर निस्किएका थिए, प्रहरी आएर च्वाप्पै समाइहाले । प्रहरीले उनको कोटको खल्तीबाट मात्र होइन उनले अरु ठाउँबाट चोरेर ल्याएका पेन्टी कोचेर राखेको एक झोला पनि बरामद गर्यो ।

कोलिन विरुद्ध प्रहरीले बि्रस्टोल क्राउन कोर्टमा मुद्दा दायर गरेको छ । अदालतमा बयानका लागि उपस्थित भएका कोलिनले आफ्नो चोरीको कसूरका विषयमा खुलस्त नबताएपछि कुनै यौनिक उद्देश्यका साथ पेन्टी चोरी नगरेको जिकिर गरे ।

समाचार अनुसार त्यो कोठामा बस्ने महिला त्यसदिन आफ्नो अर्को घरमा बस्न गएकी थिइन् । उनले ढोका लगाएको भएपनि झ्याल खुल्लै भएकाले सोही झ्यालबाट ती व्यक्ति पेन्टी चोर्न पसेका रहेछन् ।

अदालतका न्यायाधीशले ती पेन्टी चोरलाई तीन वर्षको निगरानीको फैसला सुनाएका छन् । अब उनले तिन वर्षसम्म कुनै यस्तै कसूर गरेमा कडा सजाय भोग्नुपर्छ । साथै उनले विभिन्न खाले यौन हिंसा सम्बन्धि चेतनामूलक कार्यक्रममा पनि अनिवार्य रुपमा सहभागिता जनाउनुपर्नेछ । अदालतमा न्यायाधीशको अगाडि कोलिनले आफु आफ्नो यस्तो कार्यका कारण निकै लज्जित भएको र अब कहिल्यै त्यसो नगर्ने बताए । उता चोरले पेन्टी चोरेपछि अचम्ममा परेकी महिलाले भने आफु यो घटनाबाट निकै डराएको र त्यो मान्छेले चोरीको दिनभन्दा अगाडि पनि आफुलाई रातको समयमा निगरानी गर्ने गरेको हुनसक्ने बताइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf