Headlines News :
Home » » कुकुरले नहेर्ने सिनेमा भनेपछि ऋतिकले पुछेनन् सलमानलाई

कुकुरले नहेर्ने सिनेमा भनेपछि ऋतिकले पुछेनन् सलमानलाई

Written By Unknown on Wednesday, 23 October 2013 | 21:23

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
नायक सलमान खानले संचालन गर्दै आएको रियालिटी शो ‘बीग बोस’ अहिले सर्वाधिक चर्चामा छ । आफ्नो चलचित्रको प्रचारका लागि बलिउडका कलाकारहरु सलमानको यो शोको साहारा पनि लिइरहेका छन् । तर चलचित्र ‘क्रिस ३’ का नायक ऋतिक रोशनले भने सलमानको यो शोलाई वेवास्ता गरेका छन् । उनले ‘बीग बोस’लाई पाखा लगाउँदै कपिल शर्माले संचालन गरिरहेको कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’लाई महत्व दिएका छन् । हालै मात्र यो शोको छायांकन गरिएको छ । जहाँ ऋतिकले खुलेरै मस्ती गरेका थिए । ऋतिक रोशनले सलमान खानलाई महत्व नदिनुको कारण उनीहरु बिचको दुश्मनी हो ।

चलचित्र ‘गुजारिश’ प्रदर्शनको समयमा नायक सलमान खानले कुकुरले पनि हेर्दैन यो सिनेमा भनेर प्रतिक्रिया दिएपछि यसले व्यापक चर्चा पाएको थियो । सलमानको यो प्रतिक्रिया पश्चात चलचित्रका नायक ऋतिक रोशनको पारो चढेको थियो । यसपश्चात उनको र सलमान खान बिचको सम्बन्धमा लगभग विश्राम लागेको थियो ।

उनीहरु बिच आज पनि बोलचाल छैन । यसैले पनि ऋतिकले सलमानको चर्चित रियालिटी शो ‘बीग बोस’मा जाने ईच्छा नगरेका हुन् । तर यो शोमा चलचित्रका दुई नायिका कंगना रनावत र पि्रयंका चोपडमा भने पुगेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/10/130210/#sthash.Kil1UvET.dpuf
२०७० कार्तिक ६ गते १३:२९ मा प्रकाशित
 3196  1
 0

चलचित्रको पर्दामा खासै सफल हुन नसकेपछि बलिउड नायिका मल्लिका शेरावत यतिबेला टेलिभिजनमा खुम्चिएकी छिन् । उनले टेलिभिजन शो मार्फत नै आफ्नो लागि जीवनसाथी खोजिरहेकी छिन् । उनी ‘द ब्याचलर इन्डिया’ नाम शो संचालन गरेरै जीवनसाथी खोज्नमा व्यस्त छिन् । यो शोमा भारत तथा अन्य देशहरुबाट युवाहरु आएका छन् । मल्लिकाको मन जित्नका लागि उनीहरुले कुनै कसर बाँकी राखेका छैनन् ।mallika-sherawatतर मल्लिकाको यो शोले खासै दर्शक भने बटुल्न सकेको छैन । तर विभिन्न खालका विवादका कारण शो चर्चामा छ । हालै मात्र एक प्रतिस्पर्धीले मल्लिकालाई ‘वेश्या’ भनेपछि शोको सेटमा हंगामा भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो हुनेवाला जीवनसाथी मल्लिकाको बारेमा केही भन्न आग्रह गर्दा एक प्रतिस्पर्धीले ‘वेश्या’ जस्तो लाग्ने बताएका थिए ।

यो कुरा सुन्न साथ मल्लिकाले छायांकन सेट नै छोडेकी थिइन् । कुरा निक्कै विवादित बनेपछि शो प्रशारण गर्दै आएको च्यानलले नै हस्तक्षेप गरेको थियो । मल्लिकालाई मनाउन ३ दिन लागेको बताइन्छ । मल्लिकालाई यस्तो प्रतिक्रिया दिने प्रतियोगिलाई शोबाट हटाइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf