Headlines News :
Home » » फेला पर्यो ! पर्चंडले जसरि पनि चुनाब जित्ने नीति !

फेला पर्यो ! पर्चंडले जसरि पनि चुनाब जित्ने नीति !

Written By Unknown on Wednesday, 30 October 2013 | 04:40

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 १३ कार्तिक, काठमाडौ । संविधानसभा निर्वाचन नजिकिँदै गर्दा एमाओवादीले पहिलो संविधानसभा निर्वाचनमा अप्रत्यासित विजय हासिल गरेको जानकारी दिने दस्तावेज फेला परेको छ । संविधानसभाको पहिलो निर्वाचनमा कसरी पासा पल्टियो भन्ने खुलासा गर्ने दस्तावेजले नेपाली राजनीतिमा प्रचण्डभन्दा चतुर खेलाडि कोही छैनन् भन्ने समेत पुष्टी गर्छ ।

तीन पेज लामो दस्तावेजको २६ औ बुँदामा लेखिएको छ, 'आफ्नो पक्षमा आउन नसक्ने मतदातालाई मतदानमा भाग नलिने वातावरण तयार पार्न प्रयास गर्ने ।' २९ औ बुँदामा, 'विस्थापित भएकाहरूलाई घर फर्किन नसक्ने वातावरणको सिर्जना गर्ने । घर फर्किसकेकाहरूको हकमा आफ्नो पार्टी पराजित भए पुनः विस्थापित हनुपर्ला भन्दै धम्की दिई मत खसाल्न बाध्य पार्ने' उल्लेख गरिएको उक्त दस्तावेज माओवादीले चुनाव जित्न तयार गरेको आन्तरिक रणनीतिपत्र हो । पासाङ र लडाकु शिविरका डिभिजन कमाण्डरले प्रचण्डकै उपस्थिति र सक्रिय सहभागितामा तयार गरेको यो दस्तावेज चर्को संवेदनशिलताका कारण तत्कालिन केन्द्रीय सदस्यबाहेक तलका कसैको हातमा पुग्न दिइएन ।

 त्यसैले आजसम्म यो गोप्य नै रह्यो तर पनि त्यो जादूको छडीले कमाल गरेरै छाड्यो र यतिका वर्षसम्म एमाओवादीले सबैभन्दा ठुलो पार्टी बन्ने मौका पायो । दस्तावेज प्रभावकारी बन्नुपछाडिको रहस्य अझ छ किनकि शाही शासनकालका गुप्तचर, सेना, प्रहरीका हाकिमहरूको समेत राय, सुझाव र माथापच्छीपछी सले अन्तिम स्वरूप प्राप्त गरेको थियो ।
चुनाव जितेपछी माओवादीबाट सेवाको मेवा पाइने लोभले सूचनादेखि सल्लाहसमेत उपलब्ध गराएका सुरक्षा फौजका रिटायर्ड हाकिमहरूलाई पछी हिस्स पारे पनि प्रचण्डले त्यसबेला प्राप्त गरेको दीक्षा भने अहिले पनि प्रयोग गर्दै रहेको निकट स्रोतले बताएको दावी गर्दै आज प्रकाशित जनआस्था साप्ताहिकले प्रकाशित गरेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf