Headlines News :
Home » » आफै सम्मानित हुने कार्यक्रममा प्रियंका भित्रीवस्त्र बिनै पुगेपछि…(फोटो फिचर)

आफै सम्मानित हुने कार्यक्रममा प्रियंका भित्रीवस्त्र बिनै पुगेपछि…(फोटो फिचर)

Written By Unknown on Saturday 20 December 2014 | 15:53

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 सन् २०१४ को अन्तिम महिनाका अन्तिम केही दिनहरु बाँकी छन् । यतिबेला अंग्रेजी एक वर्षभरीका कामहरुको समिक्षा गर्ने र सम्झिने प्रक्रिया चलिनै रहेका छन् ।
यसै सिलसिलामा बलिउडमा वर्षभरी भएका प्रदर्शनलाई आधार मानेर दिइने बिग स्टार इन्टरटेनमेन्ट अवार्ड २०१४ आयोजना गरिएको थियो । १८ डिसेम्बरमा आयोजित उक्त कार्यक्रममा बलिउडका स्टार कलाकारहरुको खचाखत उपस्थिति थियो ।
यस वर्ष ‘एक विलेन’ ले मोस्ट इन्टरटेनिङ थ्रिलर फिल्म, ‘नेपाली कलाकार सुनिल थापाले समेत अभिनय गरेको ‘मेरी कोम’ ले मोस्ट इन्टरटेनिङ सोशल–ड्रामा फिल्म र ‘हैदर’ ले मोस्ट इन्टरटेनिङ फिल्म अफ दि इयर को अवाडए पाएका छन् ।
उक्त कार्यक्रममा महानायक अभिताभ बच्चन, वहिदा रहमान, अभिषेक बच्चन, शाहरुख खान, सलमान खान, सहिद कपुर, सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डिसलगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रममा नायिका प्रियंका चोपडा, आलिया भट्ट र सिद्धार्थ मल्होत्राले एकसाथ फोटोसमेत खिचाएका थिए । प्रियंकाले फिल्म ‘मेरी कोम’ बाट बिग स्टार मोस्ट इन्टरटेनिङ फिमेल एक्टर इन सोशल–ड्रामा फिल्म अवार्ड समेत पाएकी थिइन् ।
यसवर्ष एशियाकै सेक्सी महिलाको रुपमा समेत परिचय बनाएकी प्रियंका भित्री वस्त्र बिनै कार्यक्रममा सहभागी भएको प्रष्ट देखिन्थ्यो । एक हातमा अवार्ड अर्को हातमा गुलाब र ओठमा मुस्कान छर्दै प्रियंका स्टेजबाट बाहिरिन ।
सलमान खानको ‘किक’ फिल्मको ‘जुम्मे की रात’ गीतको डान्सका लागि नायिका ज्याकलिन फर्नान्डिसले बिग स्टार मोस्ट इन्टरटेनिङ डान्सको अवार्ड पाइन् । अवार्ड वितरण कार्यक्रममा नायक सलमान खानले आफ्नो डान्सबाट सबैको ध्यान खिच्न सफल भएका थिए ।  एजेन्सी ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf