Headlines News :
Home » » मिस वल्र्डको उपाधी साउथ अफ्रिकाकी रोलिनी स्ट्रसलाई

मिस वल्र्डको उपाधी साउथ अफ्रिकाकी रोलिनी स्ट्रसलाई

Written By Unknown on Sunday 14 December 2014 | 15:45

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
यस बर्षको विश्व सुन्दरी प्रतियोगीता बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको छ । विश्वका विभिन्न १२५ देशबाट सुन्दरीहरु प्रतिस्पर्धामा भाग लिन लण्डन पुगेका थिए । तर, सबैलाई उछिन्दै साउथ अफ्रिकाकी रोलिनी स्ट्रसले मिस वल्र्ड २०१४ को उपाधी जितेकी छिन् । विश्व सुन्दरी भएपछि उनको आँखाबाट आशु झर्यो । तपाई किन नयाँ मिस वल्र्ड बन्न चाहनुहुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले विश्व सुन्दरीको ताज जित्न सफल भएकी हुन् ।

यस्तै, फस्ट रनरअपको उपाधी हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटले जितेका छन् ।

विश्व सुन्दरीको अन्तिम ५ मा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु पुगेका थिए । नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी छिन् । सन् १९५१ पछि दोश्रो पटक मिस वल्र्ड लण्डनमा भएको हो । दोश्रो चरणमा २५ जना सुन्दरीहरु पुगेका थिए ।
मिस वल्र्डको स्टेजमा पूर्व विश्व सुन्दरी बलिउड नायिका ऐश्वर्या राय पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा पुगेकी थिइन् । उनले विश्व सुन्दरी प्रतियोगिता जितेर आफूलाई धेरै उपलब्धी हासिल भएको बताइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf