Headlines News :
Home » » ‘आइ लभ कट्रिना’ भन्दै विद्यार्थीद्वारा आत्महत्या (सुसाइड नोटसहित)

‘आइ लभ कट्रिना’ भन्दै विद्यार्थीद्वारा आत्महत्या (सुसाइड नोटसहित)

Written By Unknown on Sunday 14 December 2014 | 06:06

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 
भारतको इन्दौरमा इन्जिनियरिङ पढ्दै गरेका एक विद्यार्थीले शनिबार दिउँसो आत्महत्या गरेका छन् । उनीसँगै भेटिएको सुसाइड नोटमा ‘आइ लभ कट्रिना’ लेखिएको छ ।
इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका इलेक्ट्रिकल इन्जिनियर अन्तिम वर्षमा अध्ययन गरिरहेका राहुल कुमार सिंहले गलामा पासो लगाई आत्महत्या गरेका हुन् । उनका रुम पार्टनर राजन, नवरतन र अनिकेत शनिबार कलेज गएपनि उनी भने रुममा नै बसेको बताइएको छ ।
कलेजमा गएपछि अनिकेतले आफ्नो फाइल छोडेको थाहा पाएपछि उनले राहुललाई फोन गरे । फोन नउठाएपछि अनिकेतले त्यहि अपार्टमेन्टका अर्का युवकलाई फोन गरेर राहुललाई त्यसको बारेमा जानकारी दिन आग्रह गरे । उक्त युवकले १०२ नम्बरको फ्ल्याटमा गएर थुप्रै पटक ढोका ढक्ढकाउँदा पनि ढोका नखुलेपछि ढोकाबाट हेर्दा राहुल झुण्डिरहेको देखे ।
उनका साथीका अनुसार राहुल बलिउड नायिका कट्रिना कैफका ठूला फ्यान थिए । उनी सझैँ कट्रिनाको मात्र गफ गरिरहन्थे र जब एकदिन कुनै साथीले कट्रिनाको तिमीभन्दाबाहेक अरु कोही पनि ठूलो फ्यान छ भन्दा राहुल निकै रोएको र धेरै मात्रामा रक्सी पिएको बताइएका छन् ।
यस्तो थियो सुसाइड नोट
आइ लभ कट्रिना । वान डे आइ विल मिट (मिट शब्दलाई पेनले कोरिएको छ) । मेरो सबै पैसा तिमिहरुले सबैलाई दिनु, जसबाट मैले लिएको थिएँ । शुभम गुप्ता दाइको पैसा पनि बाँकी छ । तिमि रवि, पापासँग लिएर । सबै मिलेर हाँसी रहनु । सरी साथीहरु….सधैँ खुसी हुनु । (एजेन्सी)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf