Headlines News :
Home » » जागिर अनुसार फरक पर्छ मानिसको यौन चाहना, कुन जागिर गर्ने मानिसले के मन पराउँछन् ?

जागिर अनुसार फरक पर्छ मानिसको यौन चाहना, कुन जागिर गर्ने मानिसले के मन पराउँछन् ?

Written By Unknown on Wednesday 24 December 2014 | 05:23

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
  इन्जिनियर तथा कलाकारहरु विपरित लिंगीसँगको चिनजानपछि छिटै यौन सम्बन्ध कायम गरिहाल्न चाहन्छन् । उनीहरुका लागि माया पिरती तथा मित्रवत सम्बन्ध भन्दा सम्भोगको कुरा महत्वपूर्ण हुन्छ । तर नर्सहरु भने झ्वाट्ट यौन सम्बन्ध होइन की गाढा प्रेम सम्बन्ध चाहन्छन् । हो, पछिल्लो पटक गरिएको एक अध्ययनले कुन जागिर गर्ने मानिसले यौन तथा प्रेम सम्बन्धलाई कस्तो रुपमा अघि बढाउन चाहन्छन् र कसको रोजाइमा के पर्छ ? भन्ने रोचक तथ्य पत्ता लगाएको छ ।

नयाँ डेटिङ एप क्लोभरले आफ्नो एप प्रयोग गर्ने ३३ हजार जना मानिसमा गरेको सर्भेक्षणले यस्तो रोचक तथ्य बाहिर ल्याएको हो । क्लोभरका अनुसार डाक्टर तथा वकिलहरु केवल हल्का मित्रता मात्र मन पराउँछन् र धेरै भन्दा धेरै साथी बनाउन चाहन्छन् । जबकी औषधि विज्ञ तथा लेखा राख्ने मानिसहरु भने दीर्घकालीन प्रेम सम्बन्ध चाहन्छन् । १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरुलाई क्लोभरले उनीहरुको सम्बन्धको आवश्यकताका विषयमा सोधेको थियो ।

जसबाट मानिसको करिअर तथा डेटिङ प्राथमिकताबीचको सम्बन्धको रहस्य उद्घाटन भयो । क्लोभरका सिइओ आइज्याक राइच्याकका अनुसार जागिर अनुसार यौन तथा प्रेममा पर्ने फरकपनाको मुख्य कारण जागिरेसँग उपलब्ध खाली समय तथा आयआर्जन हो । तथ्यांक अनुसार पत्रकार, पुलिस, शिक्षक, विज्ञापन सम्बन्धि काम गर्ने, वैज्ञानिक, तथा संगीतकर्मीले दीर्घकालीन तथा गहिरो सम्बन्ध भन्दा भैपरी आउने कामचलाउ सम्बन्धमा जोड दिन्छन् । डिजाइनर, फार्मासिस्ट, मनोविज्ञ, कम्प्युटर सफ्टवेयर निर्माता, लेखापाल तथा नर्सहरु विपरित लिंगीसँग दीर्घकालीन सम्बन्ध गाँस्न मन पराउने देखिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf