Headlines News :
Home » » चिनले मुख खोल्यो सार्क सदस्य बन्ने चाहाना

चिनले मुख खोल्यो सार्क सदस्य बन्ने चाहाना

Written By Unknown on Sunday 23 November 2014 | 04:31

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 मंसिर ७, काठमाडौं,  –सार्कमा प्रभावकारी भूमिका खोजिरहेको चीनले यसको स्थायी रणनीीतक साझेदार वा पूर्ण सदस्य बन्ने चाहना राखेको छ ।
सार्कका ५ राष्ट्रसँग सिमा जोडिएको र यसका सबै सदस्य मुलुकभित्र उत्तिकै गहिरो सम्बन्ध रहेकाले पनि चीन सार्किभित्र आउन चाहेको बेइजिङस्थित सरकारी थिंकट्याकसँग आबद्ध बिज्ञहरुले बताएका छन् । सार्कमा चीनको भूमिका आसियानमा चीनले पाएजस्तै हुनुपर्छ चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्स अन्तर्गत दक्षिण र दक्षिण एसियाली तथा अफ्रिकी अध्यन संस्थानका निर्दैशन हु सिसेङ भने विशेषगरी चीनले सांघाइ कोअपरेसन अर्गनाइजेसनमा खेलेको भूमिकाजस्तै चाहेको हो ।

मध्यएसियाका ६ राष्ट्र चीन, रुस, किर्गिस्तान, काजकिस्तान, ताजकिस्तान र उज्वेकिस्तान स्थायी सदस्य रहेको अर्गनाइजेसन सन २००१ मा सांघाइमा स्थापना भएको हो । चीनले १९९६ मा आसियानको सदस्यता पाएको हो । सन २००५ मा ढाकामा भएको १३ औं सार्क सम्मेलनले चीन र जापानलाई पर्यवेक्षक स्वीकृति प्रदान गरेको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf