Headlines News :
Home » » के कति कारणले ढाड दुख्न सक्छ ? रोकथाम र उपचारविधि....

के कति कारणले ढाड दुख्न सक्छ ? रोकथाम र उपचारविधि....

Written By Unknown on Friday 28 November 2014 | 08:40

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
के कति कारणले ढाड दुख्न सक्छ ? रोकथाम र उपचारविधि....

के तपाइलाई ढाड दुख्ने समस्या छ होला होइन पक्कै पनि पार्य सबैलाई हुन्छ तर अझै घरयासी कम गर्ने खेतमा काम गर्ने लाई धेर नै ढाड दुख्ने समस्या हुन्छ तेसो भय यो कुरालाई विचार गर्नुस ढाड दुख्ने समस्या बाट बच्नुस तपाईलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाई  एक्लै हुनुहुन्न किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै छन् । थुप्रै मानिसहरु सकेसम्म घरायसी प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् ।
त्यसकारण मैले यस पटक यो समस्याको कारण खतराको संकेतहरु रोकथामका उपाय र सामान्य उपचार
सम्बन्धीका विषयलाई समेट्ने प्रयास गरेको छु । .के कति कारणले ढाड दुख्न सक्छ ढाड दुख्ने कारणहरु त धेरै नै छन् तर ति सबै कारणहरुले शरिरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असरनै हो भन्दा फरक नपर्ला । केही कारणहरु यसप्रकार छन् - 
१ गलत तरिकाले चिजबिजहरु उचाल्नु
२ एक्कासी गरीने कडा व्यायाम
३ अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
४ आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी
५ उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
६ कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
७ लामो समयसम्म कुप्री परिरहनु
८ धेरै गह्रौं वस्तुहरु उचाल्नु
९ गर्भवती अवस्था
१० विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।
.यि र यस्तै कारणहरुले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।
कुन अवस्थामा डाक्टरको सल्लाह आवश्यक हुन्छ घरमै सामान्य उपचार प्रविधि अपनाई आराम गर्ने
वा डाक्टरकहाँ पुग्ने भन्ने कुरा जान्न जरुरी छ । ढाड दुखेको बेला तल उल्लेखित समस्याहरु भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ -
.१ ज्वरो आएमा
२ धेरै टाउको दुखेमा
३ ६० वर्ष उमेर नाघेका र लामो समयसम्म ‘स्टेरोईड’ औषधी सेवन गरिरहेको भएमा
४ खुट्टाहरु कमजोर भएजस्तो महसुस भएमा
५ निद्रा नलागेमा
६ गर्भवती अवस्थामा
७ दिसा वा पिसाब आफै हुन थालेमा
८ घरायसी उपचारले ७२ घण्टा बितिसक्दा पनि राम्रो नगरेमा घरायसी उपचार घरायसी उपचारको प्रथम कडि भनेको आराम गर्नु हो तर यसको अर्थ सुतिराख्नु भन्ने होइन किनकि त्यसले अझ हानि गर्न सक्छ । बरु हल्का घरायसी काममा आफूलाई तल्लिन राख्नु हितकर हुन्छ । शुरुमा ‘आइस’ लाई एउटा प्लाष्टिकको झोलामा राखी त्यसलाई एउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्नुपर्छ । त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्नुपर्दछ । यसको लागि ‘हट ब्याग’ वा हिटरको प्रयाग गर्न सकिन्छ । ढाड बाँध्ने  बेल्टको प्रयोगले ढाड तातो राख्नुकोसाथै दुखाई कम गर्ने र आरामको अनुभव दिन्छ । यतिले पनि भएन भने दुखाई कम गर्ने
औषधीहरुको प्रयोग गर्न सकिन्छ ।
रोकथामका उपायहरु
१ सामान्य व्यायाम – शरिर तन्काउने हिँड्ने आिद
२ क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
३ पानिको प्रशस्त सेवन  किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ
४ धेरै कमलो बिछ्यौनामा नसुत्ने
५ ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्न
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf