Headlines News :
Home » » सेक्सका बारेमा नयाँ खुलासा, यस्ता पुरुषसँग बढी आनन्द !

सेक्सका बारेमा नयाँ खुलासा, यस्ता पुरुषसँग बढी आनन्द !

Written By Unknown on Friday 21 November 2014 | 15:51

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 सेक्सका सम्बन्धमा विश्वभर धेरै अनुसन्धानहरु भइरहेका छन् र दिनदिनै नयाँ नयाँ तथ्यहरु समेत सार्वजनिक भइरहेका छन् ।
यस्तै सेक्समा धन सम्पत्तिले कति असर गर्छ भन्ने नयाँ तथ्य बाहिर आएको छ । हालै महिलाको सेक्सप्रतिको रुची, सेक्स गर्ने समयको अनुपात र सेक्सबाट हासिल हुने आनन्द उनीहरुको पार्टनरमा कत्तिको निर्भर रहन्छन् भन्ने विषयमा अध्ययन गरिएको हो ।
अनुसन्धानमा पुरुषको आयस्तरले महिलाको यौन सन्तुष्टि र यौन उत्तेजनाको मात्रा निर्धारण गर्ने देखाइएको थियो ।
युनिभरसिटी अफ अल्बानियाका मनोवैज्ञानिक जर्ज ग्लालपको नेतृत्वमा अनुसन्धानले पार्टनरको ठट्टा गर्ने स्वभाव, आत्माविश्वासी, र राम्रो आम्दानी गर्ने भए महिलाहरु सेक्सका लागि बारम्बार उत्तेजित हुने देखाइएको छ ।
पार्टनरको आम्दानी, शारीरिक बनावट, व्यक्तित्व आदिले यौन आनन्दमा पार्ने प्रभावबारे विभिन्न कोणबाट अध्ययन गरिएको थियो ।
यस्तै अनुसन्धानले सानै उमेरबाट सेक्स गर्न सुरु गरेका महिलाहरुको पार्टनर धेरै हुने, चरम आनन्द प्राप्त गरेका हुने र पार्टनरलाई पनि आनन्द दिलाउने सवालमा पनि अघि हुने देखाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf