Headlines News :
Home » » छविको हिरोइन शिल्पा आफ्नै सहकर्मीबाट बलत्कृत......!

छविको हिरोइन शिल्पा आफ्नै सहकर्मीबाट बलत्कृत......!

Written By Unknown on Thursday 20 November 2014 | 21:56

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
  कात्तिक ७ गते देशभर प्रदर्शन भइरहेको चलचित्र लज्जाले यति बेला देशभरका सिनेमाहलहरुमा गज्जबको व्यापार गरिरहेको अबस्थामा लज्जामा प्रिया र पार्वती नाममा देखिएकी शिल्पालाई अब उनी नै अभिनित र एउटै ब्यानरमा निर्माण भएको अर्को चलचित्रमा हवल्दार सुन्तलीमा शिल्पालाई हवल्दार सुन्तलीको भुमिकामा देख्न पाइने भएको छ । छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जा देशभर प्रदर्शन भइरहेको बेला सोहि ब्यानरमा निर्माण भएको चलचित्र हवल्दार सुन्तलीलले पनि आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

चैत २७ गते अलनेपाल रिलिज हुने चलचित्र हवल्दार सुन्तलीको पहिलो अनुहार सार्वजनिक भएको छ । छविराज प्रोडक्सनका अनुसार लज्जाबाट सफलता हात परिसकेका कारण अबको ध्यान हवल्दार सुन्तली तर्फ रहेकाले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गरेका बताइएको छ ।

लज्जाकी हिरोइन शिल्पानै मुख्य भूमिकामा रहेको हवल्दार सुन्तली यथार्थ घटनामा बनाईएको फिल्म हो । आफ्नै सहकर्मीबाट बलत्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।

चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । हवल्दार सुन्तली प्रर्दशन हुने दिन विनय श्रेष्ठको फिल्म रेशम फिलिली पनि प्रर्दशन हुँदैछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf