Headlines News :
Home » » रातमाभन्दा बिहानी पखको यौन सम्पर्क कैयौ गुणा फाइदाजनक

रातमाभन्दा बिहानी पखको यौन सम्पर्क कैयौ गुणा फाइदाजनक

Written By Unknown on Saturday 29 November 2014 | 04:48

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
एजेन्सी, मानिसको जीवनमा यौन भन्ने कुराको निकै महत्व हुन्छ । तर तपाईलाई थाहा छ जथाभावी यौन सम्बन्धले रोगको संक्रमण मात्र होइन जीवन नै बर्बाद समेत गर्न सक्दछ । तर सही सेक्सुअल रिलेशनले तपाईको जीवनमा धेरै नै सकरात्मकता ल्याउन सक्दछ ।

कतिपय मान्छेहरुले बेलुकी सुत्ने बेलामा सेक्सुअल रिलेशन राख्दछन् । तर एक तथ्याङ्कले बेलुकीको समयमा गरिने यौन सम्बन्धभन्दा  बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले धेरै फाईदा पुग्ने उल्लेख गरेको छ ।

बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले मानिसमा धेरै फाईदा पुराउने गर्दछ । बिहानीपख यौन सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महशुस गर्न सकिन्छ । युनीभर्सिटी वाईक बैरका अनुसार बिहानीपख यौन सम्बन्ध राख्दा तपाई बिभिन्न किसीमका यौन संक्रमणको ३० प्रतिशत भन्दा बढी खतराबाट मुक्त हुनु हुनेछ ।

त्यस्तै अर्को एक तथ्याङ्क अनुसार बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले तौल घटाउनका लागि पनि मद्दत मिल्दछ । एक पटकको यौन सम्पर्कमा करिब ३०० क्यालोरी घटाउन मद्दत मिल्दछ ।

तपाईको सही यौन सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ किनकि सेक्सुअल रिलेशनको सहि प्रयोग भएमा यसले अनुहारमा निखारता ल्याउन एकदमै मद्दत गर्दछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf