Headlines News :
Home » » लौ हेर्नुहोस ! सम्बन्ध विच्छेदको रकम यति भयो कि फोब्र्सको धनी व्यक्तिको सूचीमा आयो नाम -

लौ हेर्नुहोस ! सम्बन्ध विच्छेदको रकम यति भयो कि फोब्र्सको धनी व्यक्तिको सूचीमा आयो नाम -

Written By Unknown on Friday 14 November 2014 | 06:10

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
अम्बानीसम्म, सबैले दिन–रात एक गर्दै गरेको मेहनतले उनीहरुको नाम फोब्र्समा समावेश गरिएको धनी व्यक्तिहरुको सूचीमा रहेको छ । तर के तपाईंलाई थाहा छ कसैले सम्बन्धविच्छेद पछि पाएको रकमले केहि पनि नगरी फोब्र्सको सूचीमा नाम समावेश गर्ने भाग्य पाएका हुन्छन् ?

अमेरिकामा यस्तै एउटा सम्बन्धविच्छेद भएको छ जसमा क्षतीपूर्तीको रकम पाइसकेपछि एक महिला फोब्र्सको तर्फबाट अमेरिकाको १०० औँ धनी महिलाको सूचीमा आएकी छिन् ।

 अमेरिकाको आयल बिजनेसमा टाइकुनको दर्जा पाएका हेराल्ड ह्यामले अमेरिकी अदालतले आफ्नी पूर्व पत्नी सू एन ह्यामसँगको सम्बन्धविच्छेद पछि एक बिलियन डलर अर्थात एक अर्ब डलर रकम दिने आदेश दिएको छ ।

अमेरिकाको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो सम्बन्धविच्छेदको रुपमा यसलाई मानिएको छ । ह्यामले आफ्नी श्रीमतीलाई आदेश पछि ६,१५४ करोड रुपैयाँ गुजारा भत्ताको रुपमा दिनुपर्ने हुन्छ ।

 यति रकमका कारण नै ह्यामकी पूर्वपत्नी अमेरिकाको सबैभन्दा धनी महिलाको लिस्टमा आएकी छिन् । ह्याम र सू एनको विवाह सन् १९८८ मा भएको थियो । ह्यामकी श्रीमती एक अर्थशास्त्री हुन् र पेशाले उनी वकिल हुन् । उनी दुई छोरीकी आमा पनि हुन् ।

ओक्लोहोमाको काउन्टी जजको तर्फबाट यो फैसला भएको हो । १० हप्तासम्म चलेको सुनुवाईपछि अदालतले ६८ वर्षीय ह्यामलाई करिब ९९.५ करोड डलर रुपैयाँ भुक्तानी गर्नुपर्ने फैसला सुनाएको हो । यो रकममा ३२.२७ करोड डलरको भुक्तानी यो वर्षको अन्तसम्म ह्यामले गर्नुपर्ने हुन्छ ।

 ह्यामको जन्म ओक्लाहोमाको एक गरिब परिवारमा भएको थियो । उनले सन् १९६७ मा एक आयल कम्पनीको सुरुवात गरेका थिए । फोब्र्स म्यागजिनका अनुसार, ह्याम अमेरिकाको २४ औँ र संसारको ७४ औँ धनी व्यक्ति हुन् । (एजेन्सी)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf