Headlines News :
Home » » फेरी पोखिन् केकी अधिकारीले फेसबूकमा कारुणिक पिडा

फेरी पोखिन् केकी अधिकारीले फेसबूकमा कारुणिक पिडा

Written By Unknown on Wednesday 19 November 2014 | 22:39

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">

काठमाडौं । बैंकले पिताको घर लिलामी गर्ने चेतावनी सहित सूचना निकालेपछि तनावमा रहेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीले आफ्नो मनको पीडा फेसबुकमा पोखेकी छिन् । केकीले समस्याले आफू विलचित नभएको भन्दै आफ्ना शुभचिन्तकहरुको मायाँ सँधै पाउने विश्वास ब्यक्त गरेकी छिन् ।

उनले फेसबुकेमा लेखेकी छिन 'जीवनमा आईपर्ने साना ठूला कठिनाईहरुले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन। मेरो स्थानमा अरू जो कोहि नै भएपनि, यस्तो परिस्थितिमा उक्त व्यक्तिले निर्वाह गर्ने भूमिका मेरो भन्दा भिन्न हुन्छ जस्तो पनि लाग्दैन। र जस्तोसुकै अवस्थामा पनि मेरो बुवा र आमा नै मेरो प्रेरणा का स्रोतहरु हुन्। रहनेछन्।'

त्यसैगरी उनले ' जीवनमा कमाएको सबैभन्दा मूल्यवान सम्पति नै तपाँईहरुको माया र आशीष हुन्। कलाकारको रुपमा यो भन्दा बढि अमूल्य अरु के नै हुनसक्छ र? तपाँईहरूको माया र आशीष सदैव कायम रहने छ भन्ने बिश्वास लिएकि छु।' समेत लेखेकी छिन् । मंगलबार मात्र सिभिल बैंकले मंगलबार एक दैनिक पत्रिकामा अधिकारी दम्पतिको घर लिलाम गर्ने चेतावनी सहित सूचना प्रकाशित गरेपछि उनीहरु संकटमा परेका हुन् । बैंकले उनीहरुलाई ३५ दिने भित्र ऋण चुक्ता गर्न समयसीमा दिँदै अन्यथा घर लिलामी गर्ने चेतावनी दिएको छ । बाबु आमाको नाममा रहेको उक्त ऋण लिने प्रक्रियामा केकी साक्षी बसेको पनि सूचनाबाट खुल्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf