Headlines News :
Home » » पम्पले फूलाइएका सेक्स डल अर्थात् कृत्रिम पार्टनर निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको शहर ।

पम्पले फूलाइएका सेक्स डल अर्थात् कृत्रिम पार्टनर निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको शहर ।

Written By Unknown on Saturday 15 November 2014 | 06:59

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 पुष्ट वक्षस्थल, टमक्क परेका तिघ्रा, तथा निकै खाईलाग्दा  नितम्ब- यस्तै विशेषतायुक्त कृत्रिम यौनसाथीको निर्माण गर्ने कामदारहरुको मुख्य जागिर हो यो । पम्पले फूलाइएका सेक्स डल अर्थात्  कृत्रिम पार्टनर निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको निंग्बो शहरले चीनमा कृत्रिम सेक्स पार्टनरको राजधानीको पहिचान बनाएको छ ।
पछिल्लो समयमा यस्ता कृत्रिम सेक्स पार्टनरको माग निकै बढेपछि उक्त सहरमा यस्ता कारखानाको संख्या पनि बढ्दै गएको छ । त्यहाँका सेक्स डल कारखानाले वर्षेनी लाखौँको संख्यामा ग्राहकका लागि हावा भरेर फुलाउन मिल्ने कृत्रिम युवती निर्माण गरेर बजारमा पठाउँछन् ।

यो सहरमा पाँच वर्षअघि बाट यस्ता सेक्स डल कारखाना संचालनमा आएका थिए । यहाँ उत्पादन हुने सेक्स डल विशेष गरी चीन, जापान, कोरिया तथा टर्कीका ग्राहकका लागि लक्षित गरी उत्पादन थालिएको भएपनि अहिले विश्वभरबाटै यी प्लास्टिकका युवतीको माग ह्वात्तै बढेको छ ।

प्लास्टिक तथा रबरले बनेका सेक्स डलहरुको थुप्रोले कारखाना भरिएको हुन्छ र भुइँभरि पनि पुक्क फुलाइएका नग्न युवतीहरु पल्टिरहेका हुन्छन् ।
उपभोक्ताको रोजाइ तथा स्तरलाइ मध्यनजर गर्दै विभिन्न मूल्य तथा गुणस्तरका सेक्स डल निर्माण हुने गरेका छन् । सबैभन्द सस्तो सेक्स डलको मूल्य झण्डै ४ हजार ७ सय रुपैयाँ जति पर्छ ।
यी सेक्स डलको अनलाइन व्यापारका क्रममा विभिन्न खाले सेक्सी नाम दिइएको हुन्छ र ग्राहकले नामै तोकेर अर्डर गर्ने गर्छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf