Headlines News :
Home » » दुई वटा लिङ्ग भएपछि गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड दुवैसँग मस्ती

दुई वटा लिङ्ग भएपछि गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड दुवैसँग मस्ती

Written By Unknown on Sunday 30 November 2014 | 07:41

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
तपाई यो समाचार पढ्दै गर्दा घटना नपत्याउन पनि सक्नु हुन्छ । तर, तपाईले पत्याउनु र नपत्याउनुले केही फरक भने पर्दैन । किनभने घटना अपत्यारिलोजस्तो भए पनि सत्य हो ।
घटनाअनुसार एक जना व्यक्ति दुई वटा लिङ्ग भएको फेला परेका छन् । रेडीट एएमएमा एक जना व्यक्तिले आफ्नो दुई वटा लिङ्ग भएको खुलासा गरेका हुन् ।
दुई वटा लिङ्ग भएका व्यक्तिको नाम के कसैलाई थाहा छैन । तर, मानिसहरु उनलाई ‘डबल डिकडुक’ को नामले चिन्दछन् । बताइएअनुसार संसारका ५.५ अर्ब जनसंख्यामा उनी एक्लै
रोगका कारण दुई वटा लिङ्ग भएकाले उक्त व्यक्तिको कुनै गर्लफ्रेण्ड छैनन् होला भन्ने भ्रममा फेरि नपरे हुन्छ । बरु उनीसँग ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड दुवै छन् । उनका अनुसार दुवै सम्बन्धमा कुनै समस्या छैन । दुवै लिङ्गले सम्बन्ध अघि बढाएकै छ ।
डबल डिकडुकले बताएअनुसार उनको दिनचर्यामा दुई वटा लिङ्गले कुनै समस्या पारेको छैन । उनले भने–मैले आफ्नो किशोरावस्थामा दुवै लिङ्गको प्रयोग गरेँ । तर, आशा गरेजस्तो सजिलो भने थिएन । उनले भने–कुमारी युवती मसँग सेक्स गर्न डराउथे । त्यसैले मैले ख्यालठट्टा गरेर समय बिताएँ ।
उनमा रहेको असाधारण स्थितिका कारण उनलाई पोर्न उद्योगबाट कयौ प्रस्ताव आइसकेका छन् । तर, उनले अहिलेसम्म यस विषयमा कुनै निर्णय गरेका छैनन् । एजेन्सी
यस्ता व्यक्ति हुन् जसको दुई वटा लिङ्ग छ। कम्प्ल्याक्स डट कमले सार्वजनिक गरेको खबर अनुसार यस्तो स्थिति डिफैलिया नामको रोगका कारण भएको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf