भारतको मिजोरममा एक यस्ता पुरुष छन् जस्का श्रीमती मात्र ३९ जना छन् । सन्तान त उनका १२७ जना छन् ।
मिजोरमको अजवालस्थित भक्तवाल गाउँक स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ । किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् ।
जहिले जहिले चुनाब नजिकिन्छ नेताहरुको ठुलै विशेष चासो रहने गर्छ ।चुनावको बेला जिओनघाका चानाले निक्कै सौदाबाजी गर्छन् ।चानाको घरमा परिवारका लागि १ सय वटा कोठा छन् ।

चानाकी श्रीमती मध्ये १ रुक्मिणीले आफूहरु सबैजना सँगै गएर एकै उम्मेदवारलाई मत हाल्ने बताइन् ।एकै घरबाट १६० मत भएको यो नै दुनियाँको एक्लो परिवार हो ।उनीहरुले काठका भाँडा कुँडा बनाएर जिविको पार्जन गर्छन् ।
घरमा सबै भन्दा जेठी श्रीमती जाठिङ्गीले सबैको काम छुट्ट्याउँछिन किन भने घरमा निक्कै कडा अनुशासन छ ।
घरका महिलाहरुले पालै पालो खाना पकाउने कपडा धुने र भाँडा माझ्ने काम गर्छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !