Headlines News :
Home » » १० सेकेन्डको चुम्बनले ८ करोड भन्दा बडी ब्याक्टेरिया सर्ने !

१० सेकेन्डको चुम्बनले ८ करोड भन्दा बडी ब्याक्टेरिया सर्ने !

Written By Unknown on Wednesday 19 November 2014 | 06:42

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
आजकाल एक अर्कालाई चुम्बन गर्नु सामान्य कुरा भइसकेको छ । मानिसहरु खुसी भएको बेलामा एक अर्कालाई चुम्बन गरेर आफ्नो प्रेम व्यक्त गर्ने गर्दछन् । तर के तपाईंलाई थाहा छ ? १० सेकेन्डको चुम्बनले तपाईंको शरिरभित्र ८ करोड ब्याक्टेरियाको प्रवेशमा सहयोग गर्दछ ।

अचम्मित हुनुभयो नी ? हो, एक नयाँ अनुसन्धानको अनुसार १० सेकेन्डको चुम्बनमा करिब ८ करोड ब्याक्टेरिया एउटा व्यक्तिको मुखबाट अर्को व्यक्तिको मुखमा सर्ने गर्दछ । यस्तो प्रकारको चुम्बन कम्तीमा पनि दिनको १० पटक गरेमा उक्त जोडीको एकै प्रकारको ओरल ब्याक्टेरिया पाइने उक्त अध्ययनले निष्कर्ष निकालेको छ ।

नेदरल्याण्डमा अवस्थित अर्गनाइजेसन फर अप्लाइड साइन्टिफिक रिसर्चले उक्त अध्ययन गरेको हो । यो अध्ययनका प्रमुख लेखक रेम्को कोर्टका अनुसार उनले यो शोध २१ जोडीमा गरेका हुन् । कोर्टले जोडिसँग उनीहरुको चुम्बन गर्ने तरिकाको बारेमा प्रश्न गरेका थिए ।

ब्याक्टेरियाको संरचनाको गणना गर्नका लागि केहि जोडीहरुलाई निमन्त्रणा दिएको थियो । शोधका अनुसार एक अन्तरंग चुम्बन पछि चुम्बन गर्ने व्यक्तिको र्यालमा प्रोबायोटिक ब्याक्टेरियाको मात्रा तीन गुणा बढेको थियो । यो तरिकाबाट १० सेकेन्डमा यो आँकडा ८ करोड पुगेको थियो । (एजेन्सी)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf