Headlines News :
Home » » भारतमा एस्तो अनौठो बचा जन्मिए पछी हस्पिटलका कर्मचारी चकित !

भारतमा एस्तो अनौठो बचा जन्मिए पछी हस्पिटलका कर्मचारी चकित !

Written By Unknown on Monday, 13 October 2014 | 16:50

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 छिमेकी भारतको उत्तर प्रदेश हमीरपुर जिल्लामा एक महिलाले अस्पतालमा अनौठो शिशु जन्म दिएकी छिन् । बच्चालाई देखेर आमा बाबु एवं चिकित्सक समेत चकित परेका छन् ।
  बच्चाको टाउको नै पुरा छैन भने कान ठूला ठूला छन् । त्यसैगरी बच्चाको यौनाङ्ग समेत अस्पष्ट छ । बच्चालाई हेर्न अस्पतालमा मानिसहरुको भिड लागेको छ ।   अस्पतालका कर्मचारीले यस्तो बच्चा आफूहरुले कहिल्यै नदेखेको बताए ।   हमरामऊ कानपुर निवासी सुनीलकी पत्निलाई प्रसव पीड़ा शुरु भएपछि आइतबार हमीरपुरको महिला अस्पताल पुर्‍याइएको थियो । ती महिलाले राति बच्चा जन्माइन् तर बच्चा देखेर सबै अचम्मित भए ।   यो बच्चा जन्मेपछि रोएको छैन भने स्वास्थमा भने समस्या देखिएको छैन । एजेन्सी ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf