Headlines News :
Home » » हथौडाले हिर्काएर आमाको हत्या गरी लासमाथि बलात्कार...!

हथौडाले हिर्काएर आमाको हत्या गरी लासमाथि बलात्कार...!

Written By Unknown on Friday, 10 October 2014 | 16:24

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
http://xpressvdo.blogspot.com/हथौडाले हिर्काएर आमाको हत्या गरी लासमाथि बलात्कार...!
 मानिस कतिसम्म अपराधी तथा कपूत बन्न सकेको हँ ? एकजना किशोरले आफ्नी आमालाई मारेर आमाको लासलाई बलात्कार गरेको छ । १८ वर्षको उक्त किशोरले आमाको लासमाथि बलात्कार गरी आफ्नो कौमार्य भंग गरेको हो ।

पाप धुरीबाट कराउँछ भनेको ठिकै हो । आफ्नी आमामाथि यस्तो पाशविक कार्य गर्ने त्यो किशोरले जन्मकैदको सजाय पाएको छ ।

यो घटना अमेरिकाको हो । अमेरिकाको टेक्सास स्थित नुसेस काउन्टीमा बस्ने १८ वर्षीय केभिन जाजरेल डेभिसलाई आफ्नी आमालाई ह्यामरले हिर्काएर मारेको र त्यसपछि शवलाई बलात्कार गरेको आरोपमा बुधबार अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

उक्त किशोरले गएको मार्च २८ मा आफ्नी आमा किम्बर्ली हिललाई हथौडाले हिर्काएर मारेको थियो र त्यसपछि आमाको शवमाथि बलात्कार गरेको थियो । उसले अदालतमा आफ्नो अपराध स्विकार गर्यो । अदालतले सुनुवाई सुरु भएको आधा घण्टाभित्रैमा उसमाथि जन्मकैदको फैसला गर्यो ।

प्रहरी समक्ष उसले आफुले आमालाई झण्डै २० पटक हथौडाले हिर्काएर मारेको र त्यसपछि शवलाई बलात्कार गरेको बतायो । आफु मानसिक रुपमा ठीक रहेको र होसमै यस्तो काम गरेको उसले स्विकार गरेको छ ।

उसले प्रहरी समक्ष आफ्नी आमाको शवसँगको सम्भोग आफ्नो जिवनको सम्भोगको पहिलो अनुभव भएकेा र आफुले लासमाथि नै आफ्नौ कौमार्य भंग गरेको दाबी गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf