Headlines News :
Home » » Four dead of the the family, One in police Arrest (With Video)

Four dead of the the family, One in police Arrest (With Video)

Written By Unknown on Wednesday, 1 October 2014 | 17:46

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
लमजुङमा एकै परिवारका ४ को हत्या, एकजना प्रहरी नियन्त्रणमा (भिडियोसहित) 

लमजुङ, आश्विन १५ । लमजुङको भोटेओडार गाविसमा गएराति एकै परिवारका ४ जनाको हत्या गरिएको छ । भोटेओडार गाविस वडा नम्बर ४ रेग्मी गाउँका अर्जुन रेग्मीसहित उनका दुई छोरी र एक नातीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार रेग्मीका १५ वर्षकी छोरी ज्योति घिमिरे, ३५ वर्षकी छोरी रिना रेग्मी  घिमिरे, उनका ११ वर्षका छोरा विकास घिमिरेको हत्या गरिएको हो ।

हत्या कसले र किन गर्‍यो भन्ने केही खुल्न नसके पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुनका कान्छी श्रीमतीपट्टीका छोरा राममणी रेग्मीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको छ । नेपाली सेनाको हनुमानध्वज गुल्म महेन्द्रनगरमा कार्यरत राममणी गत भाद्र २५ गते घर आएका थिए । उनी झन्डै २ वर्षदेखि आफ्ना बाबुसँग छुट्टिएर बस्दै आएका थिए ।

घटनास्थलमा परिचालन गरिएका कुकुरले राममणीको घरमा देखाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दाले समेत राममणीकै संलग्नतामा घटना भएको आशंका गरेका छन् । घटनामा प्रहरीले एउटा खुर्पा र अर्को अचानोको रुपमा प्रयोग हुनसक्ने काठ समेत बरामद गरेको छ ।

घिमिरे, उनका ११ वर्षका छोरा विकास घिमिरेको हत्या गरिएको हो । हत्या कसले र किन गर्‍यो भन्ने केही खुल्न नसके पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुनका कान्छी श्रीमतीपट्टीका छोरा राममणी रेग्मीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको छ । नेपाली सेनाको हनुमानध्वज गुल्म महेन्द्रनगरमा कार्यरत राममणी गत भाद्र २५ गते घर आएका थिए । उनी झन्डै २ वर्षदेखि आफ्ना बाबुसँग छुट्टिएर बस्दै आएका थिए । घटनास्थलमा परिचालन गरिएका कुकुरले राममणीको घरमा देखाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दाले समेत राममणीकै संलग्नतामा घटना भएको आशंका गरेका छन् । घटनामा प्रहरीले एउटा खुर्पा र अर्को अचानोको रुपमा प्रयोग हुनसक्ने काठ समेत बरामद गरेको छ । घटना भएको थाह पाउने बित्तिकै घटनास्थल पुगेका लमजुङका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले घरायसी रिसिइबीका कारण हत्या भएको हुनसक्ने भन्दै थप अनुसन्धान थालिएको जनाए । घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय पोखराको टोलीले समेत अनुसन्धान थालेको छ । दसैंको मुखमा एकै परिवारका ४ जनाको हत्या भएपछि भोटेओडारको रेग्मी गाउँ शोकमा डुबेको छ । घटना भएको थाह पाउने बित्तिकै घटनास्थल पुगेका लमजुङका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले घरायसी रिसिइबीका कारण हत्या भएको हुनसक्ने भन्दै थप अनुसन्धान थालिएको जनाए । घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय पोखराको टोलीले समेत अनुसन्धान थालेको छ ।

दसैंको मुखमा एकै परिवारका ४ जनाको हत्या भएपछि भोटेओडारको रेग्मी गाउँ शोकमा डुबेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf