सन्नी लियोन पूर्वपोर्न स्टार नै हुन् । उनी बलिउड प्रवेश गरेपनि उनी अभिनित चलचित्र यात आइटम डान्समा केन्द्रित छन् यात उनको नग्नता प्रदर्शनमा ।केही समय अघि अव आफ्नो छवी सुधार गर्ने बताएकी सन्नीले पछिल्लो समय अर्को सेक्स मुभी साइन गरेकी छिन् । उनले अव खेल्ने चलचित्रको नाम हो ‘वन नाइट स्ट्याण्ड’ अर्था
यो चलचित्र दक्षिण भारतीय चलचित्र हो जहाँ उनी चर्चित अभिनेता राना डग्गुवातीसँग रोमान्स गर्ने छिन् । यस अघि राना विपाशा बसुसँग नाम जोडिएर चर्चामा थिए ।
उनले दम मारो दम, डिपार्टमेन्ट र ये जवानी है दीवानी जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । तर अव उनले सन्नी लियोनसँग एक रात विताउने छन् ।
यो चलचित्रमा एक स्वतन्त्र युवतीको रुपमा अभिनय गर्नेछिन् सन्नी लियोनले ।

width="640">

0 comments:
Speak up your mind
Tell us what you're thinking... !