
साउथ क्यालिफोर्नियाको विटर्बी स्कुल अफ इन्जिनियरिङका डा. बेहोरोख खोसनेविस भन्छन्,‘इँटा आकारको एक किलोग्रामको सामान चन्द्रमा वा अन्य ग्रहमा पुर्याउने लागत १ देखि २ लाख डलर हुन्छ ।’ ‘त्यसैले तपाईं चन्द्रमा वा मंगलमा घर बनाउने सोच्दै हुनुहुन्छ भने तपाईंले त्यहीँ भएका सामग्री प्रयोग गर्ने तरिका विकास गर्नुपर्छ,’ नासासँग यसबारे काम गर्ने खोसनेविस अगाडि थप्छन् । भौतिक निर्माण प्रविधि ‘कन्टुर क्राफ्टिङ’को विकासमा खोसनेविसको पनि योगदान छ । - एजेन्सी
0 comments:
Speak up your mind
Tell us what you're thinking... !