Headlines News :
Home » » पैसाको अभावमा बेश्याबृत्ति,- बेश्याबृत्तिको अभियोगमा चर्चित नायिका पक्राउ

पैसाको अभावमा बेश्याबृत्ति,- बेश्याबृत्तिको अभियोगमा चर्चित नायिका पक्राउ

Written By Anonymous on Wednesday 3 September 2014 | 08:40

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
भारतीय चर्चित सिने अभिनेतृ श्वेता बसु बेश्याबृत्तिको अभियोगमा पक्राउ परेकी छिन् ।
गत आइतवार हैदराबाद प्रहरीले एक होटलमा छापा मार्दा श्वेता केही ‘हाइप्रोफाइल’ बिजनेसम्यानसँग आपत्तिजनक अबस्थामा फेला परेको इन्डिया टुडेले जनाएको छ ।
२३ बषिर्या श्वेताले हाइप्रोफाइल बेश्याबृत्ति संजाल चलाइरहेको आशंकामा
प्रहरीले छापा मारेको थियो । उनको साथबाट मुम्बईका केही घरानियाँ ब्यापारी पनि पक्राउ परेका छन् । तर प्रहरीले उनीहरुको नाम खुलाएको छैन् ।
श्वेताले आफुसँग पैसा नभएपछि बेश्याबृत्तिमा लाग्नुपरेको बताएकी छिन् । पक्राउ परेपछि बिज्ञप्ति जारी गर्दै उनले भनिन्- मैले मेरो करियरमा निकै गलत निर्णय गरेँ । मसँगै पैसाको निकै अभाव भयो, परिवारलाई सहयोग गर्नुपर्ने थियो । सवै ढोकाहरु बन्द भए र केही मानिसहरुले मलाई बेश्याबृत्तिमा लागेर पैसा कमाउन हौसाए ।’
एनले आफुसँग कुनै पनि बिकल्प बाँकी नरहेपछि र असहाय भएपछि अन्तिम बिकल्पका रुपमा बेश्याबृत्ति छनौट गरेको बताइन् । उनले यो पनि दावी गरेकी छिन की यस्तो धन्दामा लाग्ने उनी एक्लो हिरोइन हैनन्, अन्य धेरै नायिका यही हालतबाट गुजि्रएका छन् ।
श्वेता बेश्याबृत्तिको धन्दामा लागेको भन्दै स्थानीय टेलिभिजनले केही समयअघि स्टिङ अपरेशनमार्फत् खुलासा पनि गरेको थियो ।

को हुन श्वेता ? 

सन् २००२ मा विशाल भारद्धाजको ‘मग्दी’ सिनेमामा बालकलाकारको रुपमा काम गरेर उनले ‘राष्ट्रिय अवार्ड’ जितेकी थिइन् । उनी थुप्रै हिन्दी सिनेमा तथा सिरियलमा देखिएकी थिइन् । उनले एकता कपुरको ‘कहानी घर घर की’ जस्तो चर्चित सिरियलमा समेत अभिनय गरेकी छिन् ।

यसपश्चात उनी हैदरवादमा तेलुगु सिनेमा खेल्नका लागि प्रस्थान गरेकी थिइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf