महिलाले अनावश्यक गर्भबाट बच्नका लागि गर्भनिरोधकको औषधी लिन नपरोस् । बैबुन’ बाँदरमा यो इन्जेक्सनको सफल प्रयोग भए पछी आउने तीन वर्षमा पुरुषहरुका लागि गर्भनिरोधक इन्जेक्सन बजारमा भित्रिने छ । पुरुषका लागि पहिलो पटक गर्भनिरोधकको रुपमा यो इन्जेक्सन उपलब्ध हुनेछ । नाफारहित संस्था ‘पेरसीम्स फाउन्डेसन’ पछिल्ला केहि वर्षदेखि पुरुषको गर्भनिरोधक इजेक्सनमाथि अनुसन्धान गरिरहेको छ । उक्त संस्थाले लामो समयपछि इजेक्सन ‘वसालजेल’ विकसित गरेको छ । यो वर्षको अन्त्यसम्म उक्त इन्जेक्सनको बारेमा अझ धेरै जानकारी प्राप्त गर्न सकिने बताइएको छ । संस्था पेरसिम्स फाउन्डेसनका प्रवक्ताका अनुसार सन् २०१५ देखि २०१६ सम्म उक्त इन्जेक्सनको क्लिनिकल टेस्ट मानिसमा हुनेछ । संस्थाले चाँडोभन्दा चाँडो उक्त इन्जेक्सनलाई बजारमा भित्र्याउन चाहने बताइएको छ । सन् २०१६– २०१७ सम्ममा यो इन्जेक्सन बजारमा आउने अनुमान गरिएको छ । (एजेन्सी)
अब पुरुषको लागि आउँदैछ इन्जेक्सन, महिलाको लागि गर्भनिरोधक आवश्यक छैन,
Written By Anonymous on Thursday, 25 September 2014 | 18:46
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
width="640"> |
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!
Share this post :
0 comments:
Speak up your mind
Tell us what you're thinking... !