Headlines News :
Home » » नेपाली मुलका युवक विश्वका अग्रणी अर्थशास्त्री

नेपाली मुलका युवक विश्वका अग्रणी अर्थशास्त्री

Written By Anonymous on Sunday 31 August 2014 | 16:47

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले आगामी दशकमा विश्व अर्थतन्त्रमा प्रभाव पार्ने विश्वका उत्कृष्ट युवा अर्थशास्त्रीहरुको सूचिमा नेपाली मुलका युवा पराग पाठकको नाम पनि समावेश गरेको छ

नेपाली मुलका युवा पराग पाठक आगामी दशकमा विश्व अर्थतन्त्रमा प्रभाव पार्ने ४५ वर्ष मुनीका २५ अर्थशास्त्रीहरुमध्ये एक भएको आइएमएफको प्रकाशन ‘फाइनान्स एण्ड डेभलपमेन्ट’ ले उल्लेख गरेको छ ।
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्राध्यापक ३४ वर्षीय पराग पाठक अमेरिकामै जन्मे हुर्के पनि नेपाली आमाबाबुका सन्तान हुन् ।
अप्लाइड म्याथम्याटिक्सका स्नातकोत्तर पाठकले हार्वार्ड विश्वविद्यालयबाट विजनेस इकोनमिक्समा विद्यावारिधि गरेका छन् । उनी अमेरिकाको नेशनल ब्यूरो अफ इकोनमिक रिसर्चमा पनि रिसर्च एशोसियट भैसकेका व्यक्ति हुन् ।
एफ एण्ड डीले प्रकाशन गरेको २५ जनाको सूचिमा २३ जना अमेरिकाकै विश्वविद्यालयमा अध्ययन् गरेकाहरु छन् भने एक जना बेलायत र एकजना फ्रान्समा ।
त्यसैगरी उक्त सूचिमा अधिकांश अमेरिकी र दोस्रोमा फ्रान्सेली परेका छन् भने भारतीय नागरिक १ जना छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf