Headlines News :
Home » » कालो मासु हुने अयाम सिमैनी जातको कुखुरा, एउटा भालेको मूल्य अढाइ लाख !

कालो मासु हुने अयाम सिमैनी जातको कुखुरा, एउटा भालेको मूल्य अढाइ लाख !

Written By Anonymous on Sunday 31 August 2014 | 08:04

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
कुखुरा चाहे जुन रङको किन नहोस् उसको मासु एउटै रङको अर्थात् रातो नै हुन्छ । तर दुनियामा यस्तो कुखुरा पनि हुँदोरहेछ जसको प्वाँखको रङ निखार कालो त छँदैछ उसको मासुको रङ समेत कालो हुन्छ ।
यस्तो अजीव कुखुराको नाम हो अयाम सिमैनी । यो निकै दुर्लभ जात हो । पहिलो यो कुखुरा इण्डोनेसियामा पाइएको थियो भने सन् १९९८ मा यो जातको कुखुराको ब्रिडलाई नेदरल्याण्डको एक प्रजनन कम्पनीले युरोपमा ल्यायो ।

निकै अलग पहिचानको कारण यो कुखुराको माग उच्च छ ।
सन् २०१३ मा अमेरिकाको फ्लोरिडामा एउटा सिमानी जातको कुखुरा २५ सय अमेरिकी डलर अर्थात् झण्डै अढाइ लाख रुपैयाँमा बिक्रि भएको थियो ।

मासु तथा सरीरको बाहिरी भाग मात्र होइन यो कुखुराको बोन म्यारो समेत कालो छ । तर यसको रगत भने कालो नभै रातो छ । यद्यपि निकै गाढा रातो ।
यस्तो कालो मासु हुने कुरालाई वैज्ञानिक भाषामा फाइब्रोमेलानोसिस भनिन्छ । यस्तो मासुमा फलाम लवण उच्च मात्रामा पाइन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf